नेपाल–भारत सिमा क्षेत्रका सिमा स्तम्भ मर्मत जारी

तुलसीपुर,२८ पुस ।
दाङ जिल्ला अन्र्तगत नेपाल–भारत सिमा क्षेत्रमा रहेका जिर्ण सिमा स्तम्भहरुको मर्मत जारी छ । पूर्वमा कपिलवस्तु र पश्चिममा वाँकेको सिमाना सम्म दाङ जिल्लामा ७७ वटा सिमा स्तम्भ रहेका छन् ।

जस मध्य अहिले सम्म ५० वटा स्तम्भको निर्माण समपन्न भएको छ त्यसैगरी २७ वटा स्तम्भको मर्मत कार्य जारी रहेको छ । नँया युगवोधमा निमुसंगम घर्तिले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २०७४ पुष २८ गते शुक्रवार
प्रतिक्रिया