खाजा खर्च कटाएर बृद्ध बृद्धालाई सहयोग

सन्तोष वली , पुष १४ तुलसीपुर ।
नमुना बोर्डीङ स्कुल तुलसीपुर उपमहानगरपालीका १० पढ्ढामा अध्ययनरत विद्यार्थिले तुलसीपुर उपमहानगरपालीका १२ रझेना मा रहेको बृद्ध सेवा समीती जेष्ठ नागरीक समाज लाई सहयोग गरेका छन । कक्षा ७ र ९ का छात्र छात्राहरुले ११ थान कृर्सी र फलफुल वितरण गरी उदारणीय काम गरेका छन् । आफ्नो खाजा खर्च कटाएर उनिहरुले सहयोग गरेका हुन ।

बृद्ध सेवा समाजका महासचीव गोपाल उपध्यायको अध्यक्षता एव तुलसिपुर उपमहानगरपालीका १२ का वडा अध्यक्ष सुर्य बहादुर डागीको प्रमुख आथीत्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालय प्रीन्सीपल उदय जीएम ,भरत शर्मा , शिक्षक जीवराज धीताल , कक्षा ९ की छात्रा विनीता योगी लगाएतकाले बोल्नु भएको थीयो । कार्यक्रमको सहजीकरण शीक्षक चुर्ण बहादुर केसीले गर्नु भएको थीयो ।

प्रकाशित मिति : २०७४ पुष १४ गते शुक्रवार
प्रतिक्रिया