रक्सी खाएर होहल्ला गर्ने प्रहरीको फन्दामा

तुलसीपुर, १२ पुष
रक्सी खाएर घोराही बजरमा होहल्ला गर्दै हिडेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १८ निबासी निमबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खड्कालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो । पक्राउ परेका खड्का प्रहरी हिरातमा छन् ।

 

प्रकाशित मिति : २०७४ पुष १२ गते बुधवार
प्रतिक्रिया