
तुलसीपुर,११ पुस ।
सोमवार राती आगलागि हुदा राजपुर गाँउपालीमा भान्साघर र गोठ जलेर नष्ट भएको छ । प्रहरीका अनुसार गाँउपालीकाको वडा नम्बर २ गुरुङखोला निवासि गिरीराज सेनको भान्सा र गोठ नष्ट भएको छ । भान्साघर बाट आगो सल्कीएको थियो । आगलागिबाट ७ लाख बराबरको क्षती दाङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७४ पुष ११ गते मङ्गलवार