आगलागि हुदा भान्सा र गोठ जलेर नष्ट

तुलसीपुर,११ पुस ।
सोमवार राती आगलागि हुदा राजपुर गाँउपालीमा भान्साघर र गोठ जलेर नष्ट भएको छ । प्रहरीका अनुसार गाँउपालीकाको वडा नम्बर २ गुरुङखोला निवासि गिरीराज सेनको भान्सा र गोठ नष्ट भएको छ । भान्साघर बाट आगो सल्कीएको थियो । आगलागिबाट ७ लाख बराबरको क्षती दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७४ पुष ११ गते मङ्गलवार
प्रतिक्रिया