दाङको बिजुली बजारमा भेटिएको जरायोलाई निकुञ्जमा छोडियो

तुलसीपुर, १ पुष
दाङको दंगीशरण गाउँपालिका ४ बिजुलीपुरमा भेटिएको जरायोलाई बाँके राष्ट्रिय निकुञ्जमा छोडिएको छ । दुई सय किलाको ६ सिङे जरायोलाई टेक्टरमा राखेर बांके राष्ट्रिय निकुञ्जमा लगेर छोडिएको सेक्टर वन कार्यालय तुलसीपुरका फरेष्टर ध्रुव गौतमले जानकारी दिनुभयो । शनिबार विहान बबईको ढिकमा जरायो देखा परेपछि बिजुली बजारका स्थानीयले नियन्त्रमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

 

प्रकाशित मिति : २०७४ पुष १ गते शनिवार
प्रतिक्रिया