अवैध रुपमा वालुवा उत्खनन् गर्ने टेक्टर नियन्त्रणमा

तुलसीपुर,२८ मंसीर ।
अवैध रुपमा वालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले दुई वटा टेक्टरलाई नियन्त्रणमा लिएको छ । तुलसीपुर ११ सुकौरास्थित ववई नदिमा वालुवा उत्खनन् गर्ने रा १ त १०६८ र रा १ त ७ २२ नम्बरको टेक्टरलाई प्रहरी चौकी जसपुरले नियन्त्रणमा लिएको चौकिका प्रहरी सहायक निरिक्षक हुमलाल बुढाथोकिले जानकारी दिए । ती टेक्टरलाई आवस्यक कारवाहीका लागि आज जिससमा पठाईने ईप्रका तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताए ।

प्रकाशित मिति : २०७४ मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया