एमाले अध्यक्ष ओलीले भने – ढुक्क हुनुहोस दाङ राजधानी बन्छ

तुलसीपुर,६ मंसीर ।
नेकपा एमाले अध्यक्ष केपिशर्मा ओलीले प्रदेशको राजधानी दाङ नै बन्ने बताउनुभएको छ । दाङ राजधानी बन्छ, ढुक्क हुनुहोस उहाले भन्नुभयो । संयूक्त बाम गठबन्धनले आज घोराहीमा गरेको चुनावि सभालाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता भएरै छोड्ने दावी उहाले दावि गर्नुभयो ।

प्रकाशित मिति : २०७४ मङ्सिर ६ गते बुधवार
प्रतिक्रिया