सल्यानमा मतदाता शिक्षा सामग्रि लुटियो

सल्यान,१ मंसिर ।
सल्यानमा मतदाता शिक्षा सामाग्री लुटिएको छ । चुनावको विरोधमा रहेको नेकपाका कार्यकर्ताले मतदाता शिक्षा सामाग्री लुटेर जलाएका हुन् । बागचौर नगरपालिका ३ खालिमा मतदाता शिक्षकसँग खोसेर पोष्टरहरू जलाएको सल्यान प्रहरी प्रमुख डीएसपी भरत विकले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७४ मङ्सिर १ गते शुक्रवार
प्रतिक्रिया