धारीलो हतियार प्रहार गर्ने पक्राउ

तुलसीपुर,२९ कार्तिक ।
धारीलो हतियार प्रहार गर्ने ब्यक्ति लाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तुलसीपुर १४ निवासि बर्ष २२ का देवि खड्का रहेको प्रहरीले जनाएको छ । खड्काले मंगलवार राती सोहि ठाउ निवासि बर्ष २४ का रविन चौधरी लाई धारीलो हतियार गरासिले कोखामा प्रहार गरेका थिए ।

घाईते चौधरीको अवस्था उपचार पछि सामन्य रहेको जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभएको छ । एक आपसमा सामन्य विवाद हुदा खड्काले गरासि प्रहार गरेको बुझिएको छ ।।

प्रकाशित मिति : २०७४ कार्तिक २९ गते बुधवार
प्रतिक्रिया