नेकपाका चार कार्यक्रता तुलसीपुरमा पक्राउ

तुलसीपुर,२८ कार्तिक । नेकपाका ४ जना कार्यक्रता लाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरको दमारगाउबाट उनिहरुलाई पक्राउ गरीएको हो । उनिहरुको नाम भने प्रहरीले खुलाईको छैन ।

प्रकाशित मिति : २०७४ कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया