मोटरसाईकल र स्कुटीका लागि पुनः ट्रायल

तुलसीपुर,२५ कार्तिक ।
यातायात ब्यबस्था कार्यालय राप्तीले मोटरसाईकल र स्कुटीका लागि पुनः ट्रायल गराउने समय निर्धारण गरेको छ । कार्यालयले हिजो सुचना जारी गरी कात्तिक २७ गते देखी मंसिर ३ गते सम्म बिहान ७ बजे देखी दिउसो ३ बजे सम्म पुनः ट्रायल बनाउने समय तोकेको छ ।

कार्यालयका अनुसार रोल नं. १३३०५०४ एन देखी २६७१६०२ एनसम्मको मोटरसाईकलका लागि कात्तिक २७ गते , रोल नं. २६७१६०९ एन देखी २६९९२५८ एन सम्मको कार्तिक २८ गते, २६९९२६३ एन देखी २७०२०१६ एन सम्मको कार्तिक २९ गते, २७०२०२८ एन ् देखी २७०४४३२ एन सम्मको कार्तिक ३० गते, रोल नं. २७०४४३३ एन देखी २७०७६८४ एन, ५४७४२१ एन र ५६०१८० एन सम्म मंसिर १ गते पुनः ट्रायल हुन लागेको हो ।

प्रकाशित मिति : २०७४ कार्तिक २५ गते शनिवार
प्रतिक्रिया