दाङमा फेरी एक महिलाले गरीन् आत्महत्या

तुलसीपुर,२० कार्तिक ।
दाङमा फेरी महिलाले आत्महत्या गरेकि छिन । तुलसीपुर ११ नवलपुरमा रेणु खड्काले आत्महत्या गरेको प्रहरीले बताएको छ । उनले आफ्नो माईती घरकोे कोठामा झुण्डीएर आत्महत्या गरेको ईलाका प्रहरी कार्याृलय तुलसीपुरका डिएसपि सुधिर शाहीले जानकारी दिनुभएको छ ।

उनको विहे ववई गाउपालीका ४ मा भएको र श्रीमान रोजगारीका सिलसिलामा भारत रहेको पाईएको छ । यसबारे थप अनुसन्धान भैरहको प्रहरीले जनाएको छ । यस अघि आईतवार तुलसीपुर ७ गणेशपुर निवासि १६ बर्षिय विशाल विकले पनि आत्महत्या गरेका थिए ।

 

प्रकाशित मिति : २०७४ कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया