कारागारमा क्षमताभन्दा तेब्बर कैदी

तुलसीपुर,१४ कार्तिक ।
जिल्ला कारागार घोराहीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेका छन । कारागारमा ५० जना कैदीबन्दी अट्ने क्षमता भएता पनि १ सय ९० जना कैदिबन्दी रहेका छन ।

यसरी तेब्बर कैदीहरु हुदा समस्या भएको कारागार प्रशासनले जनाएको छ । बस्ने कोठाको अभाव,शौचालयको अभाव,रोग सर्न सक्ने सम्भावना जोखिम रहेको कारागारले जनाएको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया