तुलसीपुरमा एक महिलाको शव फेला

तुलसीपुर,८ कार्तिक ।
तुलसीपुरको बाहिनी चौकमा एक महिलाकोे शव फेला परेको छ । आज विहान चौक देखि ५० मिटर तल शव भेटिएको प्रहरीले बताएको छ ।  शवको पहिचान हुन नसकेको र अनुसन्धान भैरहेको ईप्रका तुलसीपुरका डिएसपि राजेन्द्र प्रसाद अर्यालले बताउनुभयो ।

प्रकाशित मिति : २०७४ कार्तिक ८ गते बुधवार
प्रतिक्रिया