प्रहरीद्धारा ठुलो मात्रामा पटका बरामद

तुलसीपुर,२८ असोज ।

तिहार नजिकिएसगै दाङ्मा प्रहरीले ठुलो मात्रामा पटका बरामद गरेको छ । दाङ प्रहरी प्रमुख दुर्गा सिह चन्दका अनुसार घोराहीबाट लसुन पटका २१५ पिस, खुसार्नी पटका १२२ पिस,रकेट पटका १३ पिस बरामद गरिएको हो । साथै पटका बेचबिखनमा सग्लनं २ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०७४ असोज २८ गते शनिवार
प्रतिक्रिया