दाङको तुलसीपुर उप महानगरपालिका ४ गोझेनाबाट १३ जना जुवाडे पक्राउ परेका छन् । उनिहरुलाई जुवाको खालबाट एक लाख १९ हजार ४ सय ७० रुपैयाँ, कम्मल, दरी र तास समेत बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।
को को पक्राउ परे सूचिसहित
१)जिल्ला दाङ तुलसीपुर उपमहानगरपालीका वडा नं.४ गौझेनि वस्ने निराजन के.सी.।
२) ऐ.शिवनगर वस्ने वर्ष २६ को सुनिल डागि ।
३)ऐ.वस्ने वर्ष २६ को सुवास चन्द ।
४)ऐ.ऐ वस्ने वर्ष २० को गणेश गुप्ता ।
५)ऐ.वस्ने वर्ष २० को अनिल भण्डारी ।
६)ऐ.वस्ने वर्ष ३० को शरण श्रेष्ठ ।
७)ऐ.५ आदर्श नगरटोल वर्ष ३५ को खिम वहादुर रोका ।
८)ऐ.वस्ने वर्ष २८ को क्षेत्र प्रकाश वली ।
९)ऐ.वस्ने वर्ष १७ को रुपक दाहल ।
१०)ऐ.६ वरुवागाँउ वस्ने वर्ष २७ को वसन्त श्रेष्ठ ।
११)ऐ.३ वस्ने वर्ष २९ को शिवहरी शर्मा ।
१२)ऐ.८ दुधेना वस्ने वर्ष ३९ को टंक वहादुर वि.क.।
१३)ऐ.१० वस्ने वर्ष २८ को प्रवेश गुरुङ ।