सांसद चौधरी श्रम तथा रोजगार राज्यमन्त्रीमा नियूक्त

तुलसीपुर,६ भदौ । सांसद तथा काँग्रेस नेता डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार राज्यमन्त्रीमा नियूक्त भएका छन । नेपाली काँग्रेसका प्रभाबशाली नेताको रुपमा परिचित चौधरी श्रम तथा रोजगार राज्यमन्त्रीमा नियुक्त भएका हुन । सांसद चौधरी दोस्रो सविधान सभाको निर्वाचनमा समानुपातिक निर्वाचनबाट सांसद बनेका हुन ।

प्रकाशित मिति : २०७४ भाद्र ६ गते मङ्गलवार
प्रतिक्रिया