सन्तोष वली,तुलसीपुर २ भदौ । नेकपा एमालेका स्थायी कमीटी सदस्य शकर पोख्रेलले दाङ लगाएत देशभर बाढीले क्षती पुर्याएको हुदा उद्धार तथा राहत संकलनमा सबै लाग्नुपर्ने बताउनु भएको छ । युवा संघ नेपाल तुलसीपुर उपमहानगरपालीका को भेला लाइ सम्वोधन गर्दै पोख्रेलले यस्तो बताउनु भएको हो । साथै उहाले युवा संघका नेता कार्यकर्ता लाइ बाढी पीडीत राहत बीतरणमा सहयोग पुर्याउन आग्रह गर्नु भएको छ ।
युवा संघ नेपाल तुलसीपुर उपमहानगरपालीका संयोजक देबु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ नेपाल सचीवालय सदस्य एंव प्रदेश न ५ का प्रमुख मनोहर बुढाथोकी,नेकपा एमाले दाङका सदस्य बीनोद शर्मा , युवा संघ नेपाल दाङका अध्यक्ष मौसम आचार्य , उपाध्यक्ष कीसोर केसी , लगाएतकाले बोल्नु भएको थीयो । भेलाको सहजीकरण युवा संघका सन्तोष ओलीले गर्नुभएको थीयो ।
प्रकाशित मिति : २०७४ भाद्र २ गते शुक्रवार