प्रहरीमा जवानदेखि इन्सपेक्टरसम्म भर्ना खुल्यो

नेपाल प्रहरीले जवानदेखि प्रहरी निरीक्षकसम्मको भर्ना खुलाएको छ । जवान सात सय ६७, प्रहरी सहायक निरीक्षक (असर्ई) तीन सय १४ र निरीक्षक (इन्सपेक्टर) ९१ जनाका लागि प्रहरी प्रधान कार्यालयले भर्ना खुलाएको हो ।

विस्तृत जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.nepalpolice.gov.np/images/vacancy_result/INSP-ASI-PC-Bigyapan-2074-04-31.pdf

 

 

 

राजधानी दैनिकबाट

प्रकाशित मिति : २०७४ साउन ३१ गते मङ्गलवार
प्रतिक्रिया