तुलसीपुरमा खोलाले बगाउदा एक जना वेपत्ता

तुलसीपुर २९ साउन

दाङमा खोलाले बगाउदा एक जना वेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका ११ जसपुरका मेघ बहादुर खत्रीलाई क्वाङ खोलाले बगाउदा वेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विवेक शाहले जानकारी दिुनभयो । वेपत्ता केसीको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७४ साउन २९ गते आइतवार
प्रतिक्रिया