ववई गाउँपालीकामा कांग्रेसका दुई दर्जन पार्टी सदस्य कार्वाहीमा

तुलसीपुर,८ साउन । नेपाली कांग्रेस ववई गाउँपालीकाले जम्मा तिन वटा वडाका दुइ दर्जन पार्टी सदस्यहरुलाइ कार्वाही गरेको छ । जसमा विद्रोह गरी उठेका वडा नं ७ का निर्वाचीत अध्यक्ष माहाविर चौधरी सदस्यका उमेदवारद्धय अमर वुढा,र तेज वहादुर खत्री,प्रस्तावक वासुदेव वस्नेत,र प्रताप वाठाँ, टिका वहादुर ,अधिकारी गोविन्द डाँगी,डिल्ली वहादुर बुढाथोकी,दिनेश कुमार वुढाथोकी, भुप वहादुर वुढाथोकी, भुप वहादुर हमाल,विष्णु प्रकाश हमाल,गोपाल वुढाथोकी,सुरेन्द्र कुमार हमाल, भानुभक्त अधिकारी,कुम्भ कुमारी अधिकारी,प्रकाश वस्नेत,गोविन्द प्रसाद शर्मा,नेकमान वस्नेत,मान वहादुर डाँगी,भिम वहादुर डाँगी रहनुभएको छ ।

त्यस्तै वडा नं ६ का चित्र वहादुर डाँगी,मंगल थापा,टेक वहादुर भण्डारी,रहनु भएको छ भने वडा नं ४ वाट धनेश्वर भण्डारीलाइ कार्वाही गरेको नेपाली कांग्रेस ववई गाउँपालीका संयोजक वल वहादुर वुढाले वताउनु भयो । कार्वाहीमा परेका मध्ये चार जना नै चार स्कुलका प्रध्यानाध्यपक रहको नेपाली कांग्रेस पचंकुलेले जनाएको छ ।

प्रकाशित मिति : २०७४ साउन ८ गते आइतवार
प्रतिक्रिया