चुनाव सकियो मिलेर अघि बढ्नुस : पोखरेल

तुलसीपुर,२२ असार ।
तुलसीपुर उपमहानगरपालीमा एमालेले विजय ¥याली निकालेको छ । मेयर र उपमेयर सहित ९ वटा वडाहरुमा विजयी भएपछि आज तुलसीपुरमा विजय ¥याली निकालिएको हो ।

¥याली पछि भएको जना सभालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायि कमिटि सदस्य शँकर पोखरेलले दलहरु विचको एकता कायम गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । चुनावको प्रतिस्पर्धा समाप्त भएकाले अव मिलेर काम गर्नुपर्ने उहाको भनाई थियो ।

मेरो गोरुको बाह्रै टक्का गर्ने मनस्थितिले दाङ सधै पछाडि परेको उहाले बताउनुभयो ।

प्रकाशित मिति : २०७४ असार २२ गते बिहिवार
प्रतिक्रिया