बालश्रम विरुद्ध तुलसीपुरमा वक्तृत्वकला प्रतियोगिता

यमकला भुसाल

तुलसीपुर २९ जेठ/बालश्रम र यसको असर विषयक बक्तृत्वकला प्रतियोगीता तुलसीपुरमा सम्पन्न भएको छ । बालश्रम विरुद्ध सामाजिक सचेतना बढाउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ ।
प्रतियोगीतामा दिनेश केसी प्रथम, सन्तोषी चौंधरी द्धितिय, प्रकृति पुन तृर्तिय र प्रदिप भण्डारी सान्तोना हुनुभएको थियो । युनिसेफको सहयोग तथा न्यु सिपिसि र तुलसीपुर उपमहानगरपालीकाको आयोजनामा प्रतियोगिता भएको हो ।

प्रकाशित मिति : २०७४ जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया