प्रचण्ड गर्मीमा भाइलाई बोकेर बालिका गन्तव्य तर्फ जाँदै

जेठ महिनाको जेठ महिनाको प्रचण्ड गर्मीमा तुलसीपुर घोराही सडकको ग्वारखोला नजिकै भाइलाई सकिनसकी बोकेर गन्तव्य तर्फ जाँदै । आमा भने झोला बोकेर करिब २५ मिटर टाढाको दुरीमा अघि अघि हिडिरहनु भएको थियो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया