ट्याक्टर पल्टीदा दाङमा २१ जना घाईते

तुलसीपुर, १९

दाङमा ट्याक्टर पल्टीदा २१ जना घाईते भएका छन् । बंगलाचुली गा.पा.६ स्थित घोराही बाट मुर्कुटी सडक खण्डमा काम गर्ने काम दार लिई जादै गरेको रा १ त १००६ नं.को ट्याक्टर आफै अनियन्त्रित भई सडकमै  पल्टीदा दुर्घटना भएको हो । घाइतेहरुको विभिन्न अस्पतालहरुमा अउपचार भइरहेको छ ।

 

निम्न घाईतेहरुः-

स्थानिय ल्वारपानि स्वास्थ्य चौकी मुर्कुट्टीमा उपचार भईरहेका घाईतेहरुः-

  • जि.दाङ बंगलाचुली गा.पा.३ बस्ने बर्ष ४६ को बाबुराम राना दाया हातमा चोट सामान्य ।
  • ऐ.ऐ.बस्ने बर्ष ४५ को टुकमान खत्री दुबै खुट्टामा चोट सामान्य । discharge
  • ऐ.ऐ.बस्ने बर्ष १८ को हस्त बहादुर नेपाली मुखमा चोट मध्यम ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ उपचार भईरहेका घाईतेहरुः

  • जि.सल्यान छत्रेश्वरी गा.पा.१ बस्ने बर्ष २३ को केशर बुढा टाउकोमा चोट अवस्था मध्यम ।
  • ऐ.ऐ.३ बस्ने बर्ष १९ को नवराज घर्ति टाउको र बाया हातमा चोट अवस्था मध्यम ।
  • जि.बाके खजुरा गा.पा.६ बस्ने बर्ष ३४ को टेक ब.परियार दाया खुट्टा र बाया हातमा चोट अवस्था मध्यम ।
  • जि.सल्यान छत्रेश्वरी गा.पा.४ बस्ने बर्ष १९ को राजेश बि.क.दाया खुट्टाको घुडा बाट चुडिएको सिरियस ।
  • जि.बाके कोहलपुर न.पा.१३ बस्ने बर्ष २३ को निम ब.नेपाली टाउको दाया खुट्टा र बाया हातमा चोट सामान्य ।
  • जि.बाके खजुरा गा.पा.६ बस्ने बर्ष १८ को बिकाश नेपाली अनुहारमा चोट सामान्य ।
  • ऐ.ऐ.बस्ने बर्ष ६०को भक्त ब.परियार दाया हात र दाया खुट्टामा चोट सामान्य ।
  • जि.बाके कोहलपुर न.पा.१२ बस्ने बर्ष ३२ को हेमलाल परियार दुबै खुट्टामा चोट सामान्य ।
  • जि.दाङ बंगलाचुली ३ बस्ने बर्ष ४९ को श्रिधर महरा बाया खुट्टा र टाउको मा चोट सामान्य ।
  • ऐ.ऐ.बस्ने बर्ष २५ की निमा बिस्ट बाया हातमा चोट अवस्था सामान्य ।
  • जि.दाङ घोराही उप-महानगरपालिका १४ बस्ने बर्ष २५ की आशा रोकामगर बाया हात र टाउकोमा चोट सामान्य ।
  • जि.दाङ बंगलाचुली गा.पा.३ बस्ने बर्ष ३८ की सरस्वती महरा बाया हातमा चोट अवस्था सामान्य ।
  • ऐ.ऐ.बस्ने बर्ष २३ को शशिधर बिष्ट अनुहारमा चोट सामान्य ।
  • जि.बाके खजुरा गा.पा.६ बस्ने बर्ष १७ को संकर परियार बाया हातमा चोट सामान्य ।
  • जि.रोल्पा रोल्पा न.पा.६ बस्ने बर्ष १६ को बिबेक बि.क.दुबै खुट्टामा चोट अवस्था सामान्य ।
  • जि.सल्यान छत्रेश्वरी ४ बस्ने बर्ष ४७ को हरि घर्ति दाया हातमा चोट सामान्य ।
  • ऐ.ऐ.२ बस्ने बर्ष ३२ को दिल ब.बस्नेत बाहिरी चोट नदेखिएको सामान्य ।
  • जि.दाङ वंगाचुली गा.पा.वडा नं.५ बस्ने वर्ष २६ को अनराम घर्तिमगर ।(चालक ) discharge

 

 

प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया