विप्लव पार्टीका जिल्ला ईन्चार्ज पक्राउ

दाङ , ३१ बैशाख । प्रतिबन्धित बिप्लव नेतृत्व नेकपाका एक नेता पक्राउ परेका छन । जिल्लाको सानो भेरी गाउँपालिका वडा नम्वर ३ बाट गएराती रुकुम पुर्वका जिल्ला ईन्चार्ज कर्ण बहादुर नकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ३१ गते मङ्गलवार
प्रतिक्रिया