नेकपा प्रदेश ५ द्धारा १२ वटै जिल्ला कमिटिको चयन ,दाङमा १ सय ५५ सदस्यिय कमिटि गठन

दाङ, २९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ नम्वर प्रदेश कमिटिले प्रदेशका १२ वटै जिल्ला कमिटिको पदाधिकारीको नाम टुङगो लगाएको छ । गत शनिबार बुटवलमा बसेको प्रदेश कमिटिको दोस्रो पूर्ण बैठकले १२ वटै जिल्ला कमिटिलाई पूर्णता दिएको हो । प्रदेश कमिटि अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा बसेको बैठकले यसअघि पार्टी केन्द्रले अनुमोदन गरेका जिल्ला कमिटिका अध्यक्ष र सचिवलाई सपथ गराउनुका साथै बैठकले जिल्लाहरुबाट तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रले जिल्ला समिति सदस्यका लागि गरेका सिफारिस अनुमोदन गरेको हो । जस अन्र्तगत नेकपा जिल्ला कमिटि दाङबाट चयन भएका १ सय ५५ सदस्यहरुको सपथ ग्रहण जेठ १ गते हुनेछ ।जसमा तत्कालिन एमालेबाट ८५ जना र माओवादी केन्द्रबाट ७० जना रहेका छन् ।

तत्कालिन एमाले र माओवादी केन्द्रबाट जिल्ला कमिटिमा चयन भएकोहरुको नामावली यस प्रकार छ ।

तत्कालिन नेकपा एमालेबाट
१.टिकाराम खडका ( अध्यक्ष)
२.हुकुमबहादुर बस्नेत
३.हिराचन्द्र केसी
४.शुरामणि बेलबासे
५.कृष्णप्रसाद भुसाल
६.देबराज विश्वकर्मा
७.मनोहर बुढाथाकी
८.भुपबहादुर केसी
९.अमरबहादुर वली
१०.विवेक श्रेष्ठ
११.कुलबहादुर केसी
१२.मानबहादुर रावत
१३.भोजराज वली
१४.हिरादेवि पुन
१५.सावित्रा विश्वकर्मा
१६.हेमराज पुन
१७.राममणि पाण्डे
१८.श्याम डागी
१९.शरद अधिकारी
२०.सीमा न्यौपाने
२१.नेत्रमणि लामिछाने
२२.मिना गुरुङ
२३.चुर्णबहादुर वली
१४.मानबहादुर विश्वकर्मा
२५.गेहेन्द्रबहादुर बस्नेत
२६.केशबकुमार न्यौपाने
२७.मेघराज भुसाल
२८.अमरबहादुर खडका
२९.खिमबहादुर केसी
३०.हुमा डिसी
३१.प्रेमबक्स मिया
३२.बिनोद शर्मा
३३.रमादेवी नेपाली
३४.नरेन्द्रराज पोख्रेल
३५.तारा देबकोटा
३६.शोभा शाह
३७.भरत अर्याल
३८.दामोदर लामिछाने
३९.प्रेमबहादुर थापा
४०.चिंतामणि पौडेल
४१.द्रोण बहकरी
४२.पदम केसी
४३.अनारकली मिया
४४.शोभा घिमिरे
४५.पुष्पा पोख्रेल
४६.नारायण डिसी
४७.सावित्रा रिजाल
४८.धमकली चौधरी
४९.चित्रा धिताल
५०.विजय विक
५१.कृष्ण दमाई
५२.डिलबहादुर पुन
५३.यमि पुन
५४.शिवराज पन्थी
५५.कमानसिह पुन
५६.शुरेसकुमार आचार्य
५७.सेरबहादुर खडका
५८.मनिराज पुन
५९.डिल्ली पुन
६०.रामप्रसाद गैरे
६१.विरबहादुर केसी
६२.रतन केसी
६३.हुमबहादुर बस्नेत
६४.एम.एन शाह
६५.मंगल चौधरी
६६.छवि चौधरी
६७.शेरबहादुर भण्डारी
६८.उषा अधिकारी
६९.बालकृष्ण राना
७०.हिरा वली
७१.पिताम्वर आचार्य
७२.बुद्धि पौडेल
७३.रविलाल बस्नेत
७४.लालबहादुर खत्री
७५.किरण भण्डारी
७६.कुलबहादुर लामिछाने
७७.कालिराम चौधरी
७८.कैलाश रोका
७९.विष्णु परियार
८०.सिता चौधरी
८१.शिल्पा चौधरी
८२.धुपनारायण चौधरी
८३.लिलावती नेपाली
८४.पवन रिजाल
८५.मनसरा वली
तत्कालिन माओवादी केन्द्रबाट
८६.तुलसीराम पुन (सचिब)
८७.पुनम शेर्पाइली
८८.गुरुप्रसाद रिजाल
८९.निर्मल महरा
९०.विश्वराज आचार्य
९१.प्रमोद शर्मा
९२.रमेश ओली
९३.हिरालाल चौधरी
९४.मनिराम चौधरी
९५.यमनारायण पोख्रेल
९६.अमर कवर
९७.बसन्तराज शर्मा
९८.नेवबहादुर रोका
९९.साउने चौधरी
१००.सुशील क्षेत्री
१०१.भीमबहादुर ओली ‘महेश’
१०२.खर्के सुनार
१०३.सर्वजीत बिक
१०४.चित्रबादुर खडका
१०५.आजाद खड्का
१०६.तुलाराम भण्डारी
१०७.तुलसी थापा
१०८.गोपाल ओली
१०९.मनुकमारी महत
११०.धनबहादुर नकाल
१११.चैतु चौधरी
११२.भागीदास चौधरी
११३.खिमबहादुर चौधरी
११४.हर्कबहादुर चौधरी
११५.सुशीला शर्मा
११६.प्रमिता चौधरी
११७.वीरेन्द्र चौधरी
११८.सर्वजीत घर्ती
११९.कलिभान रोका
१२०.भक्तु चौधरी
१२१.चक्रबहादुर खड्का
१२२.ओमप्रकाश सुवेदी
१२३.निमकुमारी झाँक्री
१२४.चुडामणि नेपाली
१२५.सरोज पन्त
१२६.खगेश्वर घर्ती
१२७.भक्तबहादुर ओली
१२८.बसन्तराज अधिकारी
१२९.अरुणकुमार शर्मा
१३०.बसन्त चौधरी
१३१.मदन डाँगी
१३२.बुद्धिप्रकाश चौधरी
१३३.राजबहादुर परियार
१३४.शिवानन्द डाँगी
१३५.मीना बुढा
१३६.यज्ञबहादुर केसी
१३७.पूर्णबहादुर खड्का
१३८.राधिका परियार
१३९.गोपाल भण्डारी
१४०.मोहन ओली
१४१.बालिका शर्मा
१४२.प्रतिभा बोगटी
१४३.मनकुमारी पुन
१४४.प्रवीण शर्मा
१४५.मने बिक
१४६.दिनेश श्रेष्ठ
१४७.ताराप्रसाद अधिकारी
१४८.उमानन्द खनाल
१४९.दयाजी रोका
१५०.कुतबुद्दिन फारुकी
१५१.चित्रबहादुर थापा
१५२.टीका बुढा
१५३.रामप्रसाद यादव
१५४.खुशीराम चौधरी
१५५.दिलकुमारी बुढा

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया