झण्डै एक हजार आठ सय मिटर लम्वाई रहेको सडक वरीपरी एक एक मिटर नाला खनिएको केसीले बताउनुभयो । सो सडक पराकिलो भएपछि सवारी आवत जावतमा सहज हुने अपेक्षा गरीएको छ । ठुला सवारी त्यहा जान नसक्ने भएपछि स्थानिय लाई समस्या भएको थियो । स्थानिय एवं एमाले जिल्ला उपाध्यक्ष हुकुम बहादुर बस्नेतको पहलमा उक्त बजेट विनियोजन भएको थियो ।
प्रकाशित मिति : २०७३ चैत्र २७ गते आइतवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।