एक पुरुषद्धारा झुन्डिएर आत्म हत्या

दाङ, १० चैत । जिल्लाको रामपुर नगरपालिका वडा नम्वर १ फुकुलडाडा बस्ने ५१ मिन बहादुर बहादुर क्षेत्रीले झुन्डिएर आत्म हत्या गरेको प्रहरीले जानकारी दिएको छ । उनले आफनै घर नजिकै रहेको गोठमा डोरी बाँधेर आईतवार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । मृतकको शवलाई पोष्टमार्टम गरी आफन्तीको जिल्ला लगाएको र उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १० गते आइतवार
प्रतिक्रिया