सो अवसरमा सहकारी तथा गरिबीनिवारण विभागका केद्रिय सदस्य घश्याम पाण्डे, एमाले जिल्लाकमिटी दाङका सविच हिराचन्द्र केसी, नेकपा एमाले दाङका संगठन विभाग प्रमुख कृष्णप्रसाद भुसाल, एमाले जिल्ला कमिटी सदस्य द्धोय पदम केसी, पिताम्वर रिजाल, युवा नेता विनोद शर्मा, वडा नम्बर ७ का इन्चार्ज सावित्रा रिजाल, होमबहादुर थपा, दोलखबहादुर खत्री , अनेरास्ववियुका पूर्व केन्द्रिय सदस्य सुरेश रावत, नवराज लामीछाने लगाएतले आआफना धाराना राखेका थिए । भेलामा जनसांस्कृतिक कलाकार सुशिल गन्धर्व, टीका सानु लगाएतले आफनो आफनो प्रस्तुती प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण तेजेन्द्र डाँगीले गरेका थिए सो अवसरमा दर्जन बढी नेपालीकांग्रेस र माओवादीका कार्यकर्ताहरु आफनो पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए ।,
प्रकाशित मिति : २०७३ चैत्र २४ गते बिहिवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।