मुख्यमन्त्री पोख्रेल शितलपुरमा जारी महायज्ञमा आउदै

तुलसीपुर,४ फागुन ।

शिवपुराणमातुलसीपुर १२ शितलपुरमा रहेको शिवमन्दीरमा जारी महायज्ञमा आज प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल उपस्थित हुने भएका छन । उनि दिउसो १२ बजे महायज्ञमा सरीक हुने कार्यक्रम रहेको नेकपाका नेता टिकाराम खड्काले जानकारी दिएका छन ।

मन्दीर जिर्ण बन्दै गएको र अग्लेश्वर महादेवको मुर्ति स्थापना गर्नका लागि माघ २७ गते देखि सुरु त्यहा महायज्ञ सुरु भएको छ । महायज्ञ फागुण ९ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया