रावतलाई मातृशोक

तुलसीपुर,१९ माघ ।
तुलसीपुर ११ निवासि नेकपाका नेता मान बहादुर रावतलाई मातृशोक परेको छ । उनकि आमा नन्दादेवि रावतको ७० बर्षको उमेरमा आज विहान सात बजेतिर निधन भएको हो ।

दम रोगबाट पिडित उनको घोराही स्थित राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममान निधन भएको हो । उनको आज दिउसो १२ बजे शितलपुर घाटमा अन्त्येष्टि गरिने पारीवारीक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७५ माघ १९ गते शनिवार
प्रतिक्रिया