तुलसीपुरमा अटो पल्टीयो,एक महिला घाईते

तुलसीपु,९ माघ ।
तुलसीपुरमा अटो दुर्घटना हुदा एक महिला घाईते भएकी छिन । घाईते हुनेमा तुलसीपुरको गौलौरा निवासि मिना श्रेष्ठ रहेकोे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उरहरी बाट तुलसीपुर आउदै गरेको रा १ ह ३५४९ नम्बरको अटो एयरर्पोटनेर आफै अनियन्त्रीत भई सडक बाट तल पल्टीएको प्रहरीले जनाएको छ । अटोमा घाईते श्रेष्ठ मात्र सवार थिईन । उनको अवस्था सामन्य रहेको जनाईको छ ।

प्रकाशित मिति : २०७५ माघ ९ गते बुधवार
प्रतिक्रिया