त्रिसिदेश्वरी मन्दिरको साधारण सभा सम्पन्न

मङ्सिर १तुलसीपुर
प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले मन्दिरलाई धार्मिक सास्कृतिक र पर्यटकिय तिर्थस्थलको रुपमा बिकास गर्न आफुले पहल गर्ने बताउनु भएको छ ।त्रिसिदेश्वरी मन्दिरको साधारण सभालाइ सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।संसद केसिले नेपाल विभिन्न जाती धर्म संस्कृति वोकेको वहुसास्कृतिक बहुभाषिक बहु धार्मिक देश भएकाले यसको पहिचान जोगाई राख्न सबै लाग्नु पर्ने बताउनुभो । कार्यक्रम अरुन श्रेष्ठ टोप बहादुर साह लगाएतकाले सुभकामना ब्यक्त गर्नु भएको थियो कार्यक्रम मा विभिन्न ब्यक्तित्व लाई सम्मान गरिएको थियो ।। घनस्याम उपाध्यायको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण मन्दिर ब्यवस्थापन समितिका सचीव होमराज शर्माले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया