२०८३ असोज १५ गते बिहिवार

एमाले दाङका उपाध्यक्ष बुढाथोकीलाई मातृशोक

फोटो फाईल

तुलसीपुर, १४ असोज । नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीलाई मातृशोक परेको छ । जिल्ला कमिटिका उपाध्यक्ष बुढाथोकीका आमा रेश्मा बुढाथोकीको बुधवार राति १ बजे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वर्गिय बुढाथोकीको आज दिउँसो तिन बजे तुलसीपुर १५ स्थित बंबई र हापुर खोलाको दोभानमा अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको जिल्ला सचिव ध्याम डाँगीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।