२०८३ भाद्र २५ गते बिहिवार

आज सुनचाँदीको भाउ फेरी बढ्यो

काठमाण्डौ, २५ भदौ । आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ३ हजार ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख २ हजार ४०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी १०५ रुपैयाँले बढेर तोलाको ४ हजार ८५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।हिजो चाँदीको भाउ तोलाको ४ हजार ७५० रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।