२०८३ भाद्र २० गते शनिवार

आज सुनको भाउ २ हजार ५ सय रुपैयाँले बढ्यो

काठमाण्डौैं,१९ भदौ । आज सुनको भाउ २ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो विहीवार तोलामा ७ हजार ६०० रुपैयाँले बढेर सुन ३ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि ४० रुपैयाँले बढेको छ । हिजो ४ हजार ७२५ रुपैयाँमा करोबार भइरहेको चाँदीको भाउ आज ४ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८३ भाद्र १९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।