२०८३ भाद्र १९ गते शुक्रवार

आज सुनको भाउ तोलामा ७ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौं,१८ भदौ । आज सुनको भाउ ७ हजार ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ८ हजार ८०० रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि १४५ रुपैयाँले बढेको छ । हिजो ४ हजार ५८० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ४ हजार ७२५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८३ भाद्र १८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।