२०८३ असोज ६ गते मङ्गलवार

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौं,१४ आउन । आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको घटेको छ । सुन तोलामा ८०० रुपैयाँँले बढ्दा चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदी चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको थियो भने चाँदीको भाउ चार हजार ३२० रुपैयाँ थियो ।
प्रकाशित मिति : २०८३ साउन १४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।