दाङको विजौरीमा एक पुरुष मृत फेला

तुलसीपुर,२० कार्तिक ।

दाङको विजौरीमा एक पुरुष मृत फेला परेका छन् । तुलसीपुर १८ का ५८ वर्षिय बल बहादुर नेपाली विजौरी नजिकै कुलोमा डुवेको अवस्थामा फेला परेको ईलका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । उनी आज विहान मृत फेला परेका हुन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया