दाङमा श्रीमानले गरे श्रीमतीको हत्या

तुलसीपुर,८ कार्तिक ।

दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन । घोराही १२ गुजे्र निवासि राम बहादुर नेपालीले श्रीमती चम्पा नेपालीको हत्या गरेका हुन । कार्तिक ४ गते राती मादकपदार्थ सेवन गरी कुरटपिट गरी हत्या गरेका हुन । टाउको खुट्टा र हातमा निर्घात कुटपिट गरी हत्या गरेको चम्पाका भाई मंगल नेपालीले बताएका छन ।

शवको पोष्र्टमाटमपछि अन्त्येष्टि गरिएको छ । हत्याको आरोपमा राम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिप्रका दाङले बताएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया