तुलसीपुर खवरका सह-सम्पादक सम्मानित

तुलसीपुर,२२ असोज ।

दाङको तुलसीपुरबाट प्रशारण हुदै आएको नेपालकै पहिलो बातावरणमैत्री सामुदायिक रेडियो प्रकृति एफ ९३.४ मेघाहर्जले आफ्नौ आठौं बार्षिक उत्सव मना्रएको छ । सोहि अवसरमा रेडियोको कर्मचारी तर्फबाट समाचार सम्पादक बसन्त परियार सम्मानीत भएका छन । उनि तुलसीपुर खवरका सह सम्पादक हुन ।

यस्तै,बजार व्यवस्थापक टिका भन्डारी र कार्यक्रम प्रस्तोता एचआर मगर, पुर्व कर्मचारीहरु सुधासमुन ढकाल, नोमस पुन लगाययत विज्ञापनदाताहरुलाई पनि सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : २०७५ असोज २२ गते सोमवार
प्रतिक्रिया