असोज २१, काठमाडौं ।
नेपाल प्रहरीका ११ एसएसपीको डिआइजी बढुवामा सिफारिस भएको छ । शनिबार गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवाको सिफारिस गरेको हो ।
बढुवा सिफारिस हुनेहरुमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, हरिभक्त प्रजापती र सूर्य प्रसाद उपाध्याय छन् ।
प्रकाशित मिति : २०७५ असोज २१ गते आइतवार