तष्बिरमा घोराही बजार

तुलसीपुर १९ असोज

घोराही बजारको ट्राफिक चोक देखि बुद्धि ग्यारेज सम्मको सडकमा ठाउँ ठाउँमा खाल्डाखुल्डी हुँदा यात्रा जोखिम पुर्ण भएको छ । दैनिक सयौं सवारीसाधान ओहोरदोहोर गर्ने घोराही बजारको मुख्य सडकमा खाल्डाखुल्डी र सडक धुलाम्य हुँदा नागरिकले सास्थी खेप्नु परेको छ ।

 

 

प्रकाशित मिति : २०७५ असोज १९ गते शुक्रवार
प्रतिक्रिया