नेपालगञ्ज कारागार बलात्कारीले भरिदै

तुलसीपुर,१८ असोज ।
नेपालगञ्ज कारागार बलात्कारीले भरिदै गएको छ । पछिल्लो हप्तामा तिन जना कारागार गएका छन । केहि समातिएर अनुसन्धानको दायरामा छन । नेपालगञ्जका४६ बर्षका साईराम बाबा,कोहलपुरका १९ बर्षिय हरुण भर्खरै कारागार चलान भएका हुन ।

यस्तै सुस्तमनस्थिति भएकि १४ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६५ बर्षिय बृद्ध पक्राउ परेका छन । कारागारमा लागैऔषध,कर्तव्य ज्यानपछि बलात्कारी थुनुवाको संख्या अधिक रहेको निमित्त जेलर श्याम लामिछानेले बताएका छन । युगबोध दैनिकले खबर छापेको छ ।

प्रकाशित मिति : २०७५ असोज १८ गते बिहिवार
प्रतिक्रिया