असोज १५ भित्र उपभोक्ता समिति गठन गर्न निर्देशन

अर्जुन परियार
हापुरे ८ असोज
बबई गाउँपालिकाले चालु आर्थिक बर्ष २०७५÷०७६ मा गरिने बिकास निर्माणका योजना समयमै सम्पन्न गर्न उपभोक्ता समिति गठन प्रक्रिया सुरु गरेको छ । अघिल्लो बर्ष विकासे योजना समयमै सम्पन्न नहुँदा समस्या भउको भन्दै गाउँपालिकाले सबै वडा कार्यालयहरुलाई असोज १५ गतेभित्र उपभोक्ता समिति गठन गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ ।

 

प्रकाशित मिति : २०७५ असोज ८ गते सोमवार
प्रतिक्रिया