छोरीलाई बलात्कार गर्ने बाबु तुलसीपुरमा पक्राउ

तुलसीपुर ६ असोज

तुलसीपरमा बाबुले छोरीलाई बालात्कार गरेको आरोप लागेको छ । बलात्कारमा परेकी १२ बर्षीया बालीकाको नेपालजञ्जमा उपचार गराउने क्रममा बाबुले छोरीमाथि गरेको कुकर्म बाहिर आएपछि घटना सार्वजनिक भएको हो । बाबुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

‘बास्तविक के हो जाहेरी आएपछि मात्रै थाहा हुन्छ ’– प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भन्नुभयो, ‘ पिडित नेपालगञ्ज भएकाले सम्पर्कमा आएपछि मात्रै सबैकुरा थाहा हुन्छ ।’

 

 

 

प्रकाशित मिति : २०७५ असोज ६ गते शनिवार
प्रतिक्रिया