शनिवार दिन भर विद्युत नहुने

तुलसीपुर,८ भाद्र ।

नेपाल विद्युत वितरण केन्द्र तुलसीपुरले भोलि विद्युत आपुर्ती बन्द हुने जनाएको छ । केन्द्रको सव स्टेसनमा स्वीचयाडमा मर्मत गनुपर्नेभएकाले विद्युत सेवा दिनभर बन्द हुने जनाइएको छ ।

विहान ७ बजे देखि वेलुका ५ बजे सम्म तुलसीपुर सगै सल्यान र रुकुममा पनि विद्युत आपुर्ति नहुने तुलसीपुर वितरण केन्द्रले जनाएको छ । मर्मत कार्य चाडै सकिए त्यस अगावै विद्युत सुचारु हुने जनाइएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया