आमा संग विवाद भएपछि छोरीले गरिन बिष शेबन

तुलसीपुर,२१ साउन ।

रोल्पाको त्रीबेणी गाउपालिकामा हिजो साझ एक किशोरीले बिष शेबन गर्दा गम्भीर बिरामि परेकी छन् । त्रिबेणि गा।पा। ६ बाजबोट निबासी १६ बर्षीया महेश्वरी थापाले आफ्नै घरमा तरकारीमा प्रयोग गरीने नाम नखुलेको बिषादि सेवन गरेकी हुन् ।

महेश्वरीले हिजो दिउसो बजारबाट कपडा किनेर घर फर्कीएपछी आमाले किन यति महङ्गो कपडा किनेको भनि सम्झाएको कारण आबेशमा आई बिष शेबन गरेको बुझीएको छ ।

बिष शेबनका कारण बिरामि परेकि उनको स्वाथ्य चौकि नेर्पा जुगारमा सामान्य उपचार पछि थप उपचारकोलागी राप्ती अंचल अस्पताल तुलसीपुर लगिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ साउन २१ गते सोमवार
प्रतिक्रिया