चारसय प्रहरी निरीक्षकको सरुवा, को कहाँ ?

काठमाडौं, जेठ ११ । 

नेपाल प्रहरीका ४ सय प्रहरी निरीक्षकको सरुवा भएको छ । साथै १ सय ७७ हवल्दारको बढुवा तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सरुवा हुनेहरुको नाम सार्वजनिक गरेको हो ।

सरुवा भएका ४ सयजना प्रहरी निरीक्षकको नाम हेर्नुहोस् ।

ins-saruwa-2075-02-11

 

प्रकाशित मिति : २०७५ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया